काउलेपानी अर्थात् नमूना होमस्टे गाउँ

काउलेपानी अर्थात् नमूना होमस्टे गाउँ

लमजुङको काउलेपानी होमस्टेमा ८ वर्षको अवधिमा करिब एक लाख आन्तरिक पर्यटक पुगेका छन्। सदरमुकाम बेसीसहरबाट नजिक रहेको यो होमस्टेमा २५ घरधुरी छन्। १५ घरमा सञ्चालित होमस्टेमा ८४ बेड छन्। काउलेपानी गाउँ समुद्री सतहदेखि १ हजार ६ सय मिटर उचाइमा छ। काउलेपानीबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङसहित १४ हिमाल देख्न सकिन्छ।

लमजुङ दरबार, काउलेपानी देवी मन्दिर लगायत ऐतिहासिक महत्व बोकेको काउलेपानी क्षेत्रमा गुरुङ, नेवार, भुजेल लगायतका जातजातिको बसोबास छ।

फोटोः नवीनराज लुइँटेल/अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.