कसैले विरोध गर्दैमा लोकसेवाको विज्ञापन फिर्ता हुँदैन : मन्त्री पण्डित
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कसैले विरोध गर्दैमा लोलसेवा आयोगको विज्ञापन फिर्ता नलिने बताएका छन्। उनले संसदको राज्य व्यवस्था तथा सुशासन समिति कानुन विपरीत गएर विज्ञापन रद्ध गर्ने निर्देशन दिएको दाबी समेत गरेका छन्।
रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्जको दैनिक कार्यक्रम 'मूलप्रवाह' मा प्रस्तोता ठाकुर बेलवासेसँग कुरा गर्दै मन्त्री पण्डितले आवश्यकतालाई ध्यानमा राखेर संविधानअनुसार विज्ञापन गरेका कारण यसमा राजनीति गर्नुको कुनै अर्थ नरहेको समेत बताए।
सुन्नुस् अन्तर्वार्ता