हुन्डाइका आकर्षक मनसुन योजना

हुन्डाइका आकर्षक मनसुन योजना

काठमाडौं : हुण्डाइ मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मनसुन लक्षित आकर्षक योजना हुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकले स्क्र्याच कार्ड मार्फत् १ लाखसम्मको नगद छुटका साथै आकर्षक नगद छुट प्राउने छन् । साथै एक्सचेन्ज बोनसका साथ लोयल्टी बोनस पनि प्राप्त गर्नसक्ने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जनाएको छ । ग्राहकलाई स्पट एक्सचेञ्ज र सहज फाइनान्सको पनि सुविधा दिने बताइएको छ ।

सबै हुण्डाइ गाडीहरु ४ वर्षको निःशुल्क सर्भिसिङ तथा ३ वर्षको वारेन्टी सहित उपलब्ध छन् । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरी १५ डिलर तथा १७ वटा सर्भिस सेन्टर मार्फत् ग्राहकलाई सेवा प्रदान गर्दैआएको छ । हुण्डाइ मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादकमध्येमा पर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.