मन्त्रिपरिषद्का २० निर्णय (सूचीसहित)
काठमाडौं : सरकारले असार ५ र ८ गते बसेको मन्त्रिपरिषद्का निर्णय बिहीबार सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले निर्णय सार्वजनिक गरेका हुन् ।