काठमाडौंमा सिरिन्ज आक्रमण गर्ने एक पक्राउ - भन्छन् सिरिन्ज होइन काँटी घोपेको हुँ

काठमाडौंमा सिरिन्ज आक्रमण गर्ने एक पक्राउ - भन्छन् सिरिन्ज होइन काँटी घोपेको हुँ

काठमाडौं : काठमाडौंमा सिरिन्ज आक्रमण गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गएराति १२ बजे महाराजगंजबाट रामेछाप स्थायी घर भएका सन्तोष कार्कीलाई सिरिन्ज आक्रमणको आरोपमा पक्राउ गरेको हो ।

 
कार्कीले भने आफूले सिरिन्जले नभइ काँटीले घोचेको बताएका छन् । 

काठमाडौंमा अहिलेसम्म ६ जना सिरिन्ज आक्रमणमा परेको महानगरीय प्रहरी परिषद् टेकुका प्रवक्ता डी.एस्.पी. होविन्द्र बोगटीले बताए । उनले सो घटनाको थप अनुसन्धान भइरहेको बताएका छन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.