प्रतिनिधिसभा बैठक सुरु भए लगत्तै विपक्षीको अवरोध (तस्बिर)
तस्बिर : उमा विष्ट
सभामुख महराले प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई प्रतिनिधिसभामा उत्पत्ति भई राष्ट्रिय सभामा पारित भएका विधेयकबारे जानकारी गराउन अनुरोध गरेका थिए। त्यस लगत्तै विपक्षीको नाराबाजीबीच योगीले विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण विधेय र ऋणा तथा जमानत (तेइसौं संशोधन) विधेयक २०७६ बारे जानकारी दिएका हुन्।