गुरु पूर्णिमा
नेपाल तेक्वाङ्दो संघले मंगलबार गुरु पूर्णिमा मनाएको छ । सातदोबाटोस्थित राष्ट्रिय तेक्वाङ्दो संघको हलमा गुरु पूर्णिमाको कार्यक्रम भएको हो । गुरु पूर्णिमामा राष्ट्रि टोलीका सदस्यसँगै उनीहरुका कोरियन र नेपाली प्रशिक्षक सहभागी थिए । तस्बिर : सुनिता डंगोल