आइतबारको मन्त्रिपरिषद् बैठकका ८ निर्णय

आइतबारको मन्त्रिपरिषद् बैठकका ८ निर्णय

काठमाडौं : आइतबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नियमित पत्रकार सम्मेलन गर्दै बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् । 

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रवन्धकमा नारायणप्रसाद बास्तोलालाई नियुक्त गर्ने निर्णय गरेको छ । सँगै तीन सय थान नयाँ विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् साझा यातायात सहकारी संस्था लिमिटेडलाई तीन अर्ब रुपैयाँ नेपाल सरकारको शेयर लगानीका रुपमा उपलब्ध गराउने निर्णय गरेको छ । 
थप मन्त्रिपरिषद्का निर्णय जस्ताको तस्तै : 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.