यसरी लगाउने मेहदी
–बजारमा पाइने मेहदीभन्दा घरमा हुने पातवाला मेहदी राम्रो हुन्छ
–ताजा मेहदीको पातलाई पिसेर लगाउँदा शिरमा शीतलता महसुस हुन्छ । यसले कपालमा नोक्सानी गर्दैन
–कपालमा मेहदी लगाएपछि आधा घण्टाभन्दा बढी राख्नु हुँदैन ।
–हातमा मेहदी लगाउनुअघि तोरीको तेल लगाउनुपर्छ ।
–लोकल र सस्तो मेहदी किन्नु हुन्न ।
–छालालाई असर नपुर्याउने राम्रो मेहदी किन्नुपर्छ ।