बाढीपीडित बस्तीमा डा.केसी
रौतहट : त्रिवि शिक्षण अस्पतालका प्रा.डा.गोविन्द केसी बाढी पीडितको स्वास्थ्य जाँच गर्न रौतहट आएका छन्। डा.केसी शुक्रबारदेखि बन्जरहाको स्वास्थ्य चौकीमा बिरामीहरुको स्वास्थ्य परिक्षणमा गरिरहेका छन्।
बाढीबाट प्रभावित बस्ती बन्जाराहामा ज्वरो, छाला सम्बन्धी रोग, झाडापखालासँगै विभिन्न रोगहरु देखापरेका छन्। बन्जराहा आइपुगेका डा.केसीको स्वास्थ्य शिविरमा आएका पिडितलाई कपडा समेत वितरण गरेका गरे।
प्रतिक्रिया दिनुहोस !
१