७७ जिल्ला र ६ महानगरको नेकपा नेतृत्व क-कसले पाए ? (सूचीसहित)
काठमाडौं : नेकपा सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाका इन्चार्ज र सह–इन्चार्जको नाम टुंगो लगाएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाका इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको हो । नेकपाले काठमाडौंको इन्चार्जको जिम्मेवारी सावित्रा भुसाललाई दिएको छ ।
सचिवालयको अर्को बैठक मंगलबार दिउँसो पार्टी मुख्यालय धुम्बाराहीमा बस्नेछ। अर्को बैठकले आयोग, केन्द्रीय निकाय र प्रवासको नेतृत्वबारे छलफल गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सूची हेर्नुहोस्