लागुऔषध ओसारपसारमा संलग्न युवक पक्राउ

लागुऔषध ओसारपसारमा संलग्न युवक पक्राउ

दैलेख : लागुऔषध कारोवारमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा नारायण नगरपालिका-११ का २४ वर्षीय विपिन गिरी रहेको प्रहरीले जनाएको छ। 

लागुऔषध ओसारपसारमा संलग्न अर्का नारायण नगरपालिका-१ का २४ वर्षीय रोशन श्रेष्ठको बयानको आधारमा फरार रहेका गिरीलाई आइतबार पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।

श्रेष्ठलाई गत वैशाख २५ गते ६० मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको थियो।दुवैलाई अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.