संसदीय छानविन समिति गठन गर्न कांग्रेसको मााग

संसदीय छानविन समिति गठन गर्न कांग्रेसको मााग

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मानव अधिकार उल्लंघनका घटना र विपद्को अवस्थामा परेको बेला सरकार गम्भीर बन्न संसदीय छानविन समिति गठन गर्न माग गरेको छ। 

संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव पेश गर्दै कांग्रेस र  राष्ट्रिय जनता पार्टी नेपालले यस्तो माग गरेका हुन्। कांग्रेस-राजपाले अविरल वर्षा, बाढी पहिरो, जल डुवानबाट उत्पन्न विपद्का बारे छलफल गर्न जरुरी सार्वजनिक महत्व प्रस्ताव प्रस्तुत गरेका छन्। 

सरकारलाई उद्धार, राहत र पुनस्र्थापनाका कार्यलाई निष्पक्ष र प्रभावकारी ढंगले अगाडि बढाउन दबाब दिन प्रस्ताव पेश गरिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्। कांग्रेस–राजपाले आम नागरिक विपदमा परेको बेला सबै पक्षलाई संवेदनशील हुन आग्रह गरेका छन्। 

   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.