निर्मला हत्याको एक वर्ष : गृहमन्त्रीलाई डा. नम्रता पाण्डेको कडा प्रश्न (हेर्नुहोस् एपी वान टकटाइममा)

निर्मला हत्याको एक वर्ष : गृहमन्त्रीलाई डा. नम्रता पाण्डेको कडा प्रश्न (हेर्नुहोस् एपी वान टकटाइममा)

काठमाडौं : बलात्कारपछि हत्या गरिएकी कंचनपुरकी बालिका निर्मला पन्तको हत्या भएको एक वर्ष पूरा भएको छ। अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन्।

केही दिनअघि गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तजस्ता घटना समाजमा भइरह्नछन् भनेर दिएको अभिव्यक्तिप्रति आक्रोशित हुँदै गृहमन्त्री थापालाई सामाजिक अभियन्ता डा. नम्रता पाण्डेले कडा प्रश्न गरेकी छन्।

हेर्नुहोस् एपी वान टकटाइममा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.