काठमाडौं उपत्यकाका सय वर्षका तस्बिर (फोटो फिचर)
![काठमाडौं उपत्यकाका सय वर्षका तस्बिर (फोटो फिचर)](https://annapurnapost.prixacdn.net/media/albums/100-years-old-pic-cover_20190806104200_HOiIr2gUfC.jpg)
काठमाडौं : सिद्धार्थ आर्ट ग्यालरीमा आइतबारदेखि ‘लाइफ इन एनलग’शीर्षकको फोटो प्रदर्शनी सुरु भएको छ। ग्यालरीमा राखिएका सबै तस्बिर ब्ल्याक एण्ड ह्याइट छन्। प्रदर्शनीमा १९०० देखि २०१९ सम्मका तस्बिरहरु छन्। १८ वर्षदेखि नब्बे वर्ष उमेर समूहका चालिस फोटोग्राफरको ९० तस्बिर समावेश गरिएको प्रदर्शनीमा सबै तस्बिर एनलग क्यामेराबाट खिचिएका छन्। प्रदर्शनी भदौ १४ सम्म हुने छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)