लोकसेवा आयोगको विज्ञापनविरुद्ध विरोध प्रदर्शन

लोकसेवा आयोगको विज्ञापनविरुद्ध विरोध प्रदर्शन

काठमाडौं : लोकसेवा आयोगको विज्ञापनविरुद्ध विरोध प्रदर्शन भएको छ। आयोगको विज्ञापन समावेशी नभएको भन्दै आइतबार सिंहदरबार घेराउ गरिएको हो।

भद्रकालीबाट सिंहदरबार पुगेर धर्नामा परिणत हुने भनिएको कार्यक्रममा प्रहरीले हस्तक्षेप समेत गरेको छ। केही पदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.