हङकङमा हजारौं प्रदर्शनकारी एयरपोर्टभित्रै, सबै उडान स्थगित

हङकङमा हजारौं प्रदर्शनकारी एयरपोर्टभित्रै, सबै उडान स्थगित

हङकङ : हङकङमा १० हप्तादेखि जारी आन्दोलन झन् विस्तार हुँदैगएको छ । सोमबार आन्दोलनकारीले नियमित उडान नै ठप्प पार्ने गरी एयरपोर्टभित्रै प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनका कारण सरकारले सोमबार सबै उडान स्थगित गरेको हो । अन्तर्राष्ट्रिय मिडियाका अनुसार एयरपोर्टमा अहिले हजारौंको संख्यामा प्रदर्शनकारी छन् । जसका कारण सडक र एयरपोर्ट पूरै ठप्प भएको छ । घटनाबारे थप विवरण आउन बाँकी नै छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.