दाङमा एनसेल टावरमा आगजनी

दाङमा एनसेल टावरमा आगजनी

दाङ : पश्चिम दाङको शान्तिनगर-५ रगैजामा रहेको एनसेल टावरमा आगजनी गरिएको छ । आइतबार मध्यरातमा अज्ञात समूहले टावरमा लगाएको इलाका प्रहरी कार्यालय खिलतपुर जानकारी दिएको छ ।

आगजनीबाट जेनेरेटर पूर्णरूपमा जलेको छ भने टावरमा जाने तार पनि जलेका छन् । घटना स्थलमा बोतल भेटिएकाले पेट्रोल प्रयोग गरी आगजनी गरिएको हुनसक्ने प्रहरीको भनाइ छ । स्थानीयले बिहान थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.