परराष्ट्रमन्त्रीलाई पाकिस्तानी विदेशमन्त्रीको टेलिफोन : ‘कश्मीर’बारे बोल्न आग्रह

परराष्ट्रमन्त्रीलाई पाकिस्तानी विदेशमन्त्रीको टेलिफोन : ‘कश्मीर’बारे बोल्न आग्रह

काठमाडौं : भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमण सकेर फर्किएलगत्तै पाकिस्तानले कश्मीर मामिलाबारे नेपालको भूमिकाको अपेक्षा गरेको छ ।

पाकिस्तानी विदेशमन्त्री मोहमुद कुरैशीले टेलिफोन गरेरै नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग यसबारे कुरा गरेका हुन् । परराष्ट्रमन्त्री ज्ञवालीले यसबारे सार्वजनिक गरेका छन् । कुरैशीले बिहीबार राति फोन गरेरै सीमा क्षेत्रमा तनाब बढेको भन्दै नेपालको भूमिकाको अपेक्षा गरेको परराष्ट्र मन्त्रालयले जनाएको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसअघि कश्मीर मामिलालाई आफूहरुले नजिकबाट नियालिरहेकाे प्रतिक्रिया दिएका थिए ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.