तस्बिरमा सिनामंगल दुर्घटना

तस्बिरमा सिनामंगल दुर्घटना

काठमाडौं : आइतबार साँझ काठमाडौंको सिनामंगलमा डरलाग्दो दुर्घटना भएको छ। तीनकुनेबाट गौशाला जाँदै गरेको ना ३ ख ४३१७ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। 

टिपरले तीनवटा बाइकलाई ठक्कर दिँदा अन्य चारजना घाइते छन्। घाइतेको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको गौशाला प्रहरीले बताएको छ।  दुर्घटनास्थलमा तीनवटा बाइक कच्याककुचुक भएका छन्।   

प्रहरीले टिपर र चालकलाई गौशालाबाट नियन्त्रणमा लिएको छ। दुर्घटनापछि टिपरसहित गौशाला पुगेका चालक २८ वर्षीय सोनम तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तस्बिर : विकास कार्की 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.