अमेरिकासँग वार्ता पहल भइरहँदा अफगानिस्तानमा तालिबानी हमला

अमेरिकासँग वार्ता पहल भइरहँदा अफगानिस्तानमा तालिबानी हमला

बगदाद : उत्तरी अफगानिस्तानको बगलान प्रान्तमा तालिबानी समूहले हमला गरेको छ ।

अमेरिकासँग वार्ताको पहल भइरहँदा तालिबानी लडाकुले अचानक यस्तो हमला गरेका हुन् । पछिल्लो समय अफगानिस्तानमा चल्दैआएको १८ वर्षे युद्ध अन्त्यको पहल भइरहेको थियो ।

हमलाको प्रारम्भीक समाचार अनुसार अहिलेसम्म कोही पनि मारिएको वा घाइते भएको खबर सार्वजनिक भएको छैन । सरकारी सेनासँग लडाइँ भएको भोलिपल्टै तालिबानी लडाकुले यहाँ हमला गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । यसअघि अफगानिस्तानको गृह मन्त्रालयले कुन्दुजबाट तालिबानी हटाइएको भनेको केही घण्टामै आक्रमण भएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.