१ किलो ४०० ग्राम सुनसहित विमानस्थलबाट एकजना पक्राउ

१ किलो ४०० ग्राम सुनसहित विमानस्थलबाट एकजना पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय १ किलो ४०० ग्राम सुनसहित एकजना पक्राउ परेका छन्। हिमालय एयरलाइन्सको जहाजमा दोहाबाट काठमाडौं आएका होमबहादुर गुरूङलाई सोमबार सुनसहित पक्राउ गरिएकाे विमानस्थलका डीआइजी सूर्यप्रसाद उपाध्यायले जानकारी दिए। 

उपाध्यायका अनुसार कतारबाट आएको व्यक्तिको खानतलासी गर्दा मसला कुट्ने खलमा लुकाएर ल्याएको सुन भेटिएको थियो। पक्राउ परेका व्यक्ति र सुनमाथि अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.