भारतीय विदेशमन्त्री जयश‌ंकरले गरे चीनको कडा आलोचना

भारतीय विदेशमन्त्री जयश‌ंकरले गरे चीनको कडा आलोचना

नयाँदिल्ली : भारतीय विदेशमन्त्री एस जयशंकरले चीनको एकपक्षीय व्यापार नीतिको आलोचना गरेका छन् ।

खुला व्यापार सम्झौताको सहजिकरण नगरेकोमा गुनासो गर्दै उनले चीनका नीतिमाथि टिप्पणी गरेका हुन् । सिंगापुरस्थित ‘प्यानल डिस्कसन’मा उनले यस्तो बताएका हुन् । मन्त्री जयशंकरले यस क्रममा ‘अपारदर्शी बजार, र ‘चिनियाँ संरक्षणवादी नीति’बारे आलोचना गरे ।

र त्यस्ता नीतिले गर्दा दुई देशबीचमा संकट पैदा भएको उनले बताए । प्यानल डिस्कसनमा सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृष्णन पनि सहभागी थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.