एनसेल कर प्रकरण सदनदेखि सडकसम्म उठाउँछौँ : राप्रपा

एनसेल कर प्रकरण सदनदेखि सडकसम्म उठाउँछौँ : राप्रपा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एनसेल कर प्रकरणको विषय सदनदेखि सडकसम्म उठाउने भएको छ। बिहीबार बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। 

बैठकमा एनसेल कर प्रकरणका बिषयमा पार्टीले पूर्वगृह एवं कानुनमन्त्री निरञ्जन थापालाई विस्तृत अध्ययन गरी बैठकमा प्रस्तुत गरेका थिए।

बैठकमा पार्टीका सल्लाहकार समितिका अध्यक्षसमेत रहेका निरञ्जन थापाले एनसेल कर प्रकरणका बिषयमा विस्तृत विवरण प्रस्तुत गरेको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.