महरामाथिको आरोपबारे छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक

महरामाथिको आरोपबारे छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं : सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपबारे छलफल गर्न सत्तारुढ दल नेकपाको सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ। केही समयअघि सुरु भएको बैठक  जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले  जानकारी दिएका छन्।

महरामाथि उनकै सचिवालयकी एक कर्मचारीले आइतबार बलात्कारको प्रयास गरेको आरोप लगाएकी थिइन्। तर सभामुख महराले भने आरोप अस्वीकार गरेका छन्। कर्मचारी समायोजनका क्रममा अन्यत्र सरुवा भएकी महिलाले भनेअनुसार आफूले नगरिदिएपछि निराधार आरोप लगाएको महराको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.