राष्ट्रिय गौरवका योजनाहरु गौरवमय हुनुपर्छ : प्रधानमन्त्री

राष्ट्रिय गौरवका योजनाहरु गौरवमय हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका योजनाहरु गौरवमय हुनुपर्ने बताएका छन्। सिंहदरबारस्थित एक्सन रुमबाट प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रिय गौरवका योजनाहरु समयभन्दा अगाडि नै सकिनुपर्ने बताएका हुन्।

सम्बन्धित मन्त्रीलाई सँगै राखेर प्रधानमन्त्री ओलीले भिडियोमार्फ एक्सन रुमबाटै आयोजनाको अनुगमन गरेका छन्। योजनाहरुको अनुगमन गर्दै उनले सम्बन्धित मन्त्रीहरुलाई समेत सचेत गराए।

 प्रधानमन्त्रीले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी विधुत योजना, भेरी-बवई डाइभर्सन, रानीजमरा, सिक्टा सिंचाई र पुष्पलाल लोकमार्गलगायतका राष्ट्रिय गौरवका योजनाको अनुगमन गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.