मोटरसाइकल र जिप ठोक्किँदा एक घाइते

मोटरसाइकल र जिप ठोक्किँदा एक घाइते

बैतडी : बैतडीमा  मोटरसाइकल र जिप ठोक्किँदा एकजना घाइते भएका छन्।  दुर्घटनामा मोटरसाइकल चालक दशरथचन्द नगरपालिका गोठलापानीका किसन जोशी घाइते भएका हुन्।  

झुलाघाटवाट गोठलापानीतर्फ आइरहेको म १ ज १७८ नम्बरको जिप र गोठलापानीबाट झुलाघाटतर्फ गइरहेको बा ५९ प ३०९१ नम्बरको मोटरसाइकल आइतबार दिउँसो १ बजे अद्धारीपिण्ड भन्ने स्थानमा ठोक्किएका हुन्।  

घाइते जोशीको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको पिथौरागढ रेफर गरिएको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिए। 

जिप र जिप चालक दिनेश मौनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.