भक्तपुरबाट साझाले गर्यो मनोनयन दर्ता
भक्तपुर : आसन्न मंसिर १४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबार भक्तपुरमा बिहान १० बजेदेखि मनोनयन दर्ता भइरहेको छ ।मनोनयन दर्ता साझा पार्टीबाट सुरज प्रधानले उम्मेदवारी दर्ता गराएका छन्।
साझा पार्टीले भक्तपुर क्षेत्र नं. १ मा २८ वर्षीय सुरज प्रधानलाई उम्मेदवार बनाएको हो।