बसको ठक्करले वृद्धको मृत्यु

बसको ठक्करले वृद्धको मृत्यु

प्यूठान : प्यूठानमा बसको ठक्करले वृद्धको मृत्यु भएको छ । बिहीबार राति झिमरूक गाउँपालिका ३ सिम्लेनीमा बसले ठक्कर दिँदा सोहि ठाउँका ६० वर्षीय खिमबहादुर महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्र जिसीले जानकारी दिए । 

महत सडकमा हिँडिरहेको समयमा बादिकोटबाट झिमरूक गाउँपालिका–५ मच्छी आउँदै थिए । लु १ ख ७३९२ नम्बरको बसले ठक्कर दिएको प्रहरी निरीक्षक जिसीले बताए । 

मृतक महतको शबलाई जिल्ला अस्पताल प्युठानमा पोष्टमार्टमका लगिएको छ । थप अनुसन्धानको लागि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.