उच्च अदालतका १५ न्यायाधीश : सिफारिसमा को-को परे?
काठमाडौं : उच्च अदालतको न्यायाधीशमा १५ जनाको नाम सिफारिस गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बुधबार बसेको न्यायपरिषद्को बैठकले उक्त निर्णय लिएको हो।
जिल्लाका न्यायाधीश, सरकारी वकिल र नेपाल बारबाट उच्चको न्यायाधीशमा सिफारिस गरिएको छ।
हेर्नुस, निर्णयको पूर्णपाठ :