‘गम्भीर भोकमरी’ हुने राष्ट्रको सूचीमा नेपाल

‘गम्भीर भोकमरी’ हुने राष्ट्रको सूचीमा नेपाल

काठमाडौं : गम्भीर प्रकृतिको भोकमरी हुने राष्ट्रको सूचीमा नेपाल पनि परेको छ। ‘विश्वव्यापी भोकमरी सम्बन्धी प्रतिवेदन २०१९’मार्फत् उक्त सूची सार्वजनिक गरेको हो। 

वेल्ट हङ्गर हिल्फ र कन्सर्न वर्ल्डवाइड नामक संस्थाले ११६ वटा मुलुकमा गरेको अध्ययनका आधारमा उक्त  प्रतिवेदनमा सार्वजनिक गरिएको छ। यी दुई संस्थाले सार्वजनिक गरेको ‘विश्वव्यापी भोकमरी सम्बन्धी प्रतिवेदन २०१९’ले ११६ मुलुक मध्ये नेपाललाई ७३औं स्थानमा पारेको हो। यसअघि यही प्रतिवेदनमा नेपाल ७२ औं स्थानमा परेको थियो। 

प्रतिवेदन अनुसार दक्षिण एशियाली मुलुकहरुको तुलनामा नेपालको अवस्था श्रीलङ्काको भन्दा कमजोर भएपनि बंगलादेश, पाकिस्तान, भारत, र अफगानिस्थान भन्दाको राम्रो छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.