भन्सार छलेर ल्याएका मोटरपार्टस बरामद

भन्सार छलेर ल्याएका मोटरपार्टस बरामद

भैरहवा :  सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म हेडक्वार्टरको गस्तीले भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको मोटरपार्ट्स बरामद गरेको छ।

गुल्मका प्रमुख मानबहादुर शाहीको कमाण्डमा खटिएको मोबाइल टोलीले बेलहियाको डण्डा क्षेत्रमा चेकजाँच गर्दा पीबी ११ एडब्लु २८९९ नम्बर प्लेटको भारतीय कारमा लुकाएर भित्राउँदै गरेको एक लाख १३ हजार रुपैयाँ बराबरको मोटरपार्ट्स बरामद गरेको  हो। 

बरामद साम्रगी र कार नियन्त्रणमा लिइ भैरहवा भन्सार कार्यालयमा बुझाइएको ड‍ीएसपी शाहीले बताए।।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.