टाटा मोटर्सको चितवनमा नयाँ शोरुम

टाटा मोटर्सको चितवनमा नयाँ शोरुम

चितवन : टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा मोटर्सको उत्पादन बिक्री वितरणका लागि चितवनमा दुई नयाँ शोरुम संचालनमा ल्याएको छ । जहाँ टाटा मोटर्सका सम्पूर्ण रेन्जका कार उपलब्ध हुनेछन् ।

शोरुमको उद्घाटन समारोहबीच बोल्दै शेखर मोटर्सका म्यानेजिङ डिरेक्टर शेखर धरेलले टाटा मोटर्सको नयाँ थप दुई शोरुम चनौली र पर्शामा खोल्न पाउँदा र ग्राहकलाई उच्चस्तरको सेवा स्थानीय स्तरमै दिन पाउँदा खुशी भएको बताए।

त्यसैगरी सिप्रदी ट्रेडिंगका डिलर डेभलपमेन्ट म्यानेजर गोबिन्द घिमिरे शोरुमले आफ्ना ग्राहकवर्गलाई उत्कृष्ट सेवा सुविधा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे।टाटा शोरुम हप्ताको सातै दिन बिहान ९:३० बजे देखि बेलुकी ६ बजेसम्म खुल्ने छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.