दुई विश्‍वविद्यालयमा उपकुलपति नियुक्त

दुई विश्‍वविद्यालयमा उपकुलपति नियुक्त

काठमाडौं : सरकारले दुई विश्‍वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्‍वविद्यालयका कुलपति केपी शर्मा ओलीले सोमबार उपकुलपति नियुक्त गरेका हुन् ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार पूर्वाञ्‍चल विश्वविद्यालयमा डा. यादव कोइराला नियुक्त भएका छन् । सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा नन्दबहादुर सिंहलाई नियुक्त गरिएको छ । यी दुवै विश्वविद्यालयमा ६ महिनाभन्दा लामो समयदेखि उपकुलपति रिक्त थियो।

अझै पनि पोखरा, नेपाल संस्कृत, कृषि तथा वन विश्वविद्यालयमा उपकुलपति रिक्त छ । कुलपतिको हैसियतमा प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्ने कानुनी व्यवस्था छ । 

तर, कुलपतिले अन्य विश्वविद्यालयमा उपकुलपति नियुक्त नगरेकोमा शिक्षा मन्त्रालयका अधिकारी भने असन्तुष्ट छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.