प्रहरीलाई टिपर चालकले पाँच सय घुस दिएपछि..

प्रहरीलाई टिपर चालकले पाँच सय घुस दिएपछि..

काभ्रे : डिउटीमा रहेका प्रहरीलाई कागजपत्रको सट्टा पाँचसय दिन खोज्ने टिपर चालक प्रहरी खोरमा पुगेका छन्। बनेपाबाट गिटी बोकेर ललितपुर टिकाथली जान लागेका बा ५ ख ७८९४ नम्बरको टिपर प्रहरी फन्दामा परेका हुन्। 

रामेछाप खडादेवीका चालक  सरोज तामाङलाई प्रहरीले टिपरसहित नियन्त्रणमा लिएको हो। तामाङले प्रहरीले कागजपत्र  माग्दा पाँच सय नगद दिन खोजेपछि प्रहरी खोरमा पुगेका हुन्। 

प्रहरीलाई घुस दिने रामेछाप गाउँपालिका ९ का चालक २८ वर्षीय तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले पुष्टि गरे। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.