चिकित्सकसँग अब कोरोनाबारे टेलिफोनबाटै परामर्श लिन सकिने

चिकित्सकसँग अब कोरोनाबारे टेलिफोनबाटै परामर्श लिन सकिने

काठमाडौं : नेपाल चिकित्सक संघले कोरोना भाइरस संक्रमणसँग सम्बन्धित परापर्श टेलिफोनबाटै दिने भएको छ। त्यसका लागि संघले १३ जना विशेषज्ञ चिकित्सकको टेलिफोन नम्बर सार्वजनिक गरेको हो ।

संघका अनुसार तोकिएको समयमा सर्वसाधारणले यी चिकित्सकसँग कोरोना भाइरस संक्रमणसम्बन्धित समस्याबारे परामर्श लिन सक्नेछन् ।

महासंघले नागरिकलाई आकस्मिक अवस्थामा बाहेक स्वास्थ्य संस्था तथा अन्य भीडभाड  हुने स्थलमा नजान र घरमै सुरक्षित रुपमा रहन सर्वसाधारणलाई अपिल गरेको छ। विशेषज्ञ चिकित्सकको परामर्श सेवाको आवश्यकता परेमा नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयका निम्न विशेषज्ञ चिकित्सकलाई सम्पर्क गर्न सकिन्छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.