कोरोना अपडेट : स्वास्थ्य मन्‍त्रालयको पत्रकार सम्‍मेलन (लाइभ)

कोरोना अपडेट : स्वास्थ्य मन्‍त्रालयको पत्रकार सम्‍मेलन (लाइभ)

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को अपडेट दैनिक गराउँदै आएको छ ।  नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना अपडेटको विषयमा औपचारिक जानकारी दिँदै आएका छन्।

नेपालमा अहिलेसम्म ४८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये १० निको भएका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइराखेको छ । सरकारले ७७ जिल्लामा आरडीटी विधिबाट परीक्षण सुरु गरेको छ भने सबै प्रदेशका विभिन्न ठाउँमा गरेर १५ अस्पतालबाट पीसीआर विधिबाट स्वाब परीक्षण भइरहेको छ। 
पत्रकार सम्मेलन लाइभ  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.