पोर्चुगलमा एक नेपालीको निधन

पोर्चुगलमा एक नेपालीको निधन

पोर्चुगल : पोर्चुगलको फारोमा एक नेपालीको शुक्रबार उपचारका क्रममा  निधन भएको छ।  धादिङ घर भएका ४८ वर्षीय प्रेम तामाङ पाँच वर्षदेखि पोर्चुगलमा बस्दै आएका थिए। उनले पोर्तुगाली एक  कम्पनीमा  काम गर्दै आएका थिए।

लडेर आगामा परेका उनलाई उपचारका लागि  फारो अस्पतालमा पुर्‍याइएको थियो। उनको मगजमा रगत जमेर निधन भएको अस्पतालले जनाएको  छ। घटनाको जानकारी पाएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए), क्षेत्रीय समन्वय परिषद् अल्गार्भका अध्यक्ष अनिल शर्मा अस्पताल पुगेका थिए।  मृतककी एक छोरी पोर्तुगलमा रहेकी छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.