वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन

वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन

काठमाडौँ : वरिष्ठ गीतकार रत्नशमशेर थापाको ८३ वर्षको उमेरमा निधन भएको छ ।

थापाथलीस्थित  नर्भिक अस्पतालमा उपचारको क्रममा थापाको निधन भएको हो । केही वर्षदेखि गीतकार थापा नशासम्बन्धी समस्यासँग जुधिरहेका थिए । संगीतकार महेश खड्काका अनुसार थापाको बिहीबार मधह्न १२ बजे निधन भएको हो ।

२०१८ सालदेखि गीत लेखनमा सक्रिय थापा फूलको डाली, पृथ्वी, जुन, उकाली आरोली, अवतार, रानीखोला, प्रतिक्षा लगायत चलचित्रमा गीत लेखेका थिए । उनले लेखेका जाग लम्क चम्क हे, विछोडको पीडा, ए कान्छा, घुम्तीमा नआऊ है, फूलैफूलको मौसम लगायत गीत लोकप्रीय छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.