ट्रयाक्टर दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते
![ट्रयाक्टर दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते](https://annapurnapost.prixacdn.net/media/albums/accidentroad_20191005102352_ZbSyKbs7OR.jpg)
दार्चुला : जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर १ रातापानीमा बुधबार दिउँसो एक बजे ट्रयाक्टर दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन्। मार्मा गाउँपालिकाका वडा नम्बर २ सेलभिसाबाट चामल र मानिस बोकेर अपि हिमाल गाउँपालिकाको मकरीगाड जाँदै गरेको से ४ क ४०४७ नम्बरको ट्रयाक्टर रातापानीमा दुर्घटना भएको हो।
दुर्घटनाको कारण भने खुल्न नसकेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)