परीक्षा नियन्त्रक जोशीलाई कोरोना देखिएपछि त्रिवि परीक्षा कार्यालय सिल

परीक्षा नियन्त्रक जोशीलाई कोरोना देखिएपछि त्रिवि परीक्षा कार्यालय सिल

काठमाडौं : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय सिल गरिएको छ। परीक्षा नियन्त्रक पुष्पराज जोशीमा कोरोना देखिएपछि कार्यालयले कम्तिमा आइतबारसम्मको लागि सबै काम रोकेको हो। 

कोरोना पोजिटिभ देखिएपछि जोशी हाल होम आइसोलेसनमा बसेका छन्। उनका अनुसार आइतबारदेखि के गर्ने भन्ने निर्णय भएको छैन। असोज ६ गते विश्वविद्यालयमा परीक्षा संचालनको विषयमा भएको बैठकमा धेरै मानिसको जमघट भएको र सोही समयमा आफूमा कोरोना सरेको हुनसक्ने जोशिले बताए।

जोशी नजिकै बैठकमा उपस्थित आइओमको डिन दिब्या सिंहलाई कोरोना पोजिटिभ देखिएपछि जोशीसहित विश्वविद्यालयका अन्य अधिकारिले पीसीआर परीक्षण गराएका थिय। तर अन्यमा भने कोरोना देखिएको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.