नागडाँडाबाट देखिएको माछापुच्छ्रे हिमाल
पाँचथरको फालेलुङ गाउँपालिकामा पर्ने फालोट क्षेत्रबाट देखिएको कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल । फालोट हिमश्रृङ्खला अवलोकनका लागि प्रसिद्ध मानिन्छ । तस्बिर : रासस
बागलुङको काठेखोला गाउँपालिका-७ रेशको बौरबाट देखिएको धौलागिरि हिमाल । तस्बिर : रासस