२४ घण्टामा थप १९ सय ९६ जनाले जिते कोरोना, ९३६ संक्रमित, १४ को मृत्यु

२४ घण्टामा थप १९ सय ९६ जनाले जिते कोरोना, ९३६ संक्रमित, १४ को मृत्यु

काठमाडौं : पछिल्लो समय नेपालमा कोरोना जित्नेको संख्या वृद्धि भएको छ। २४ घण्टामा १९ सय ९६ जनाले कोरोना जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरु कोरोनामुक्त भएका हुन्। नेपालमा यो सहित कोरोनामुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ।

 
यस्तै मंगलबार ९ सय ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ।  

देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १७सय ३० पुगेको मन्त्रालयले जनाएको छ। मंगलबार मात्र कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.