‘मिरमिरे साइँली’ आयो
काठमाडौं : लोकदोहोरी गायक अमृत खाती र उमा श्रेष्ठको स्वरमा लोकदोहोरी गीतमिरमिरे साइँली सार्वजनिकभएको छ।
गीतमाशब्द, संगीत अमृत खाती, संगीत संयोजन कमल सौराग र मिक्सिङ कुमार सानुको रहेको छ। डीएआर मुभिजको अफिसियल च्यानबाट सार्वजनिकभएको भिडियोकोनिर्देशनविक्रम चौहानले गरेका छन्। भिडियोमा सञ्जीव ठकुरी र अनुपमा भण्डारीको अभिनय, दीपकगिरीको छायांकन, कविन खड्काको शृंगार र लक्ष्मण चौहानको सम्पादन रहेको छ।