देउवाले बोलाए पदाधिकारीको आकस्मिक बैठक

देउवाले बोलाए पदाधिकारीको आकस्मिक बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेलगत्तै प्रतिपक्षी नेपाली कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएको छ । बैठकमा सरकारले संसद् विघटनको सिफारिसबारे छलफल गरिने कांग्रेसले जनाएको छ।

बैठक सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका हुन्।

संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय पुगेका छन् । प्रधानमन्त्री ओली, राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.