अमेरिकी संसद्मा जात्रा (फोटो फिचर)
संसद् प्रवेश गर्नुअघि ट्रम्पका समर्थकहरूले गरेको सभालाई सम्बोधन गर्दै ट्रम्पले हार नस्वीकार्ने बताएका थिए।
सभामुख न्यासी पोलेसीको कुर्सीमा बसेका 'एक प्रदर्शनकारीले हामी हार मान्ने छैनौँ' लेखिकएको सन्देश छोडेका थिए
केही प्रदर्शनकारीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका थिए
प्रदर्शनकारीहरू र संसद्का सुरक्षाकर्मी एवम् कर्मचारीबीच तनाव
झ्यालबाट भित्र छिरेका प्रदर्शनकारीलाई निस्तेज बनाउने प्रयासमा एक सुरक्षाकर्मी
सिनेटको कोठाबाट झ्यालमा रहेका एक प्रदर्शनकारीलाई बन्दुक ताक्दै सुरक्षाकर्मीहरू
सिनेटमा हाम फाल्दै एक प्रदर्शनकारी
'ट्रम्प मेरो राष्ट्रपति' लेखिकको ब्यानर बोकेका एक प्रदर्शनकारी
संसद्मा सामान बोकेर हिंडिरहेका प्रदर्शनकारी।
ट्र्म्प समर्थक संसद् भवनभित्र तस्बिर खिच्दै ।
संसद् भवनको बाहिर प्रदर्शनकारी।