रानीपोखरीमा लेउ
काठमाडौंको रत्नपार्कस्थित रहेको रानीपोखरीमा जमेको लेउ । पोखरीमा हरियो लेउका कारण पोखरी फोहोर हुँदै गएको स्थानीय बताउँछन्। तस्बिर : विकास कार्की