ओलीको कदमविरुद्ध धनगढीमा गोरुगाढा र्‍याली (फोटो फिचर)

ओलीको कदमविरुद्ध धनगढीमा गोरुगाढा र्‍याली (फोटो फिचर)

धनगढी : नेकपा प्रचण्ड–नेपाल समूहको अनेरास्ववियुले प्रधानमन्त्री केपी ओलीको संसद विघटनको कदमविरुद्ध धनगढीमा आइतबार गाढा र्‍याली निकालेको छ । कैलालीका विभिन्न स्थानबाट मगाईएका गोरु र राँगा गाढाको र्याली निकालिएको हो । 

आफ्नो पार्टीको झण्डा र ब्यानरले सजाएर निकालिएको गोरु र राँगा गाढा र्‍याली धनगढीको मुख्य बजारमा रहेको क्याम्पस रोडदेखि झण्डै दुई किलोमिटर पार्क चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

अनेरास्ववियु कैलालीकाअध्यक्ष डम्बर भट्टराईले, ओली नेतृत्वको सरकार गोरुगाढा जस्तै सुस्त रहेकाले यस्तो गरिएको बताए । उनले विगतको तीनवर्षमा सरकारले विकासको गती सुस्त रहेकाले यस्तो गरिएको बताए । 

अनेरास्ववियु कैलालीले आयोजना गरेको उक्तगोरुगाढा र्‍यालीलाई संगठनका केन्द्रीय नेताले सम्बोधन गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.