राजधानीमा प्रधानमन्त्री ओलीको समर्थनमा मोटरसाइकल र्याली (फोटो फिचर)
![राजधानीमा प्रधानमन्त्री ओलीको समर्थनमा मोटरसाइकल र्याली (फोटो फिचर)](https://annapurnapost.prixacdn.net/media/albums/kp-oli--cover_20210203122005_7i3K2I5CXx.jpg)
काठमाडौं : प्रधानमन्त्री केपी ओलीको समर्थनमा बुधबार राजधानीमा मोटरसाइकल र्याली भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले राजधानीमा मोटरसाइकल र्याली निकालेको हो । माघ २३ मा आयोजित बृहत सभा अगाडि मोटरसाइकल र्याली निकालिएको हो ।
यो समूहका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको तस्वीरसहित र्याली निस्किएको छ । बालकुमारी पुलबाट सुरु भएको र्याली सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथाली, त्रिपुरेश्वर, जमल, नारायणहिटी, कमलपोखरी, गौशाला हुँदै तीनकुनेमा टुंगिएको छ ।
तस्बिर : विकास कार्की
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)