फिलिपिन्समा शक्तिशाली भूकम्प
मनिला: फिलिपिन्सको दक्षिणी क्षेत्रमा ६ दशमलब ३ म्याग्निच्युडको भूकम्प गएको छ ।
डाभाओ डेल सुर प्रान्तमा आइतबार भूकम्प गएको हो । यसबाट पराकम्पहरु जानसक्ने आंकलन गरिएको छ । भूकम्पले भौतिक संरचनामा क्षति पुगेको अनुमान गरिएको छ ।
यद्यपि घटनाको पूर्ण विवरण आइसकेको छैन ।